होलीको रङबाट छालालाई कसरी जोगाउने ?
काठमाडौं : रङहरुको पर्व होली अर्थात् फागु पर्व आज तराईका क्षेत्रमा धुमधामका साथ मनाइदै छ । होली पर्वका अवसरमा विभिन्न रङ दल्ने परम्परा रहे पनि पछिल्लो समय विभिन्न खालका इनामेल, पेन्टहरुले अनुहार, कपाल र शरीर रंगाउने गरिएको छ । त्यस्ता, इनामेल पेन्टहरु स्वास्थ्यका लागि हानिकारक हुने भएकाले सचेत भई रंग खेल्न स्वास्थ्यकर्मीहरुले सुझाव दिएका छन् । […]